दैनिक समाचारदाता
राजविराज, ३१ चैत ।
नेकपा एमाले सप्तरीको १० औ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः ताराकान्त चौधरी निर्विरोध चयन भएका छन ।
आईतवार सम्पन्न उक्त अधिवेशनले चौधरीको नेतृत्वमा १ सय १७ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । चौधरी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा जय प्रकाश ठाकुर, सचिवमा देवनाथ यादव, उपसिचवमा दुर्गानन्द ठाकुर र कुसुम आर्चायलाई चयन गरेको निर्वाचन कमिटीका संयोजक दानो चौधरीले जानकारी दिए ।
नयाँ कार्य समितीको कार्यकाल तीन वर्षको हुने छ । दुई दिन सम्म चलेको अधिवेशनको शनिबार नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले उदघाटन गरेका थिए ।
एमाले सप्तरी अध्यक्षमा पुनः ताराकान्त चौधरी
सारांश
- आईतवार सम्पन्न उक्त अधिवेशनले चौधरीको नेतृत्वमा १ सय १७ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
- चौधरी दोश्रो पटक अध्यक्षमा चयन भएका हुन् ।
- अधिवेशनले उपाध्यक्षमा जय प्रकाश ठाकुर, सचिवमा देवनाथ यादव, उपसिचवमा दुर्गानन्द ठाकुर र कुसुम आर्चायलाई चयन गरेको निर्वाचन कमिटीका संयोजक दानो चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया