अग्निपीडितलाई  राहत प्रदान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
४६ पटक हेरिएको
Shares
अग्निपीडितलाई  राहत प्रदान

सारांश

  •     धर्मी हल्फा महिला विकास क्लव सप्तरीले अग्निपीडितहरू सीताराम यादव र हरेराम यादवलाई राहत प्रदान गरेको हो ।
  •       संस्थाले राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती र भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरेको संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
  •       सो अवसरमा राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादव, प्रहरी चौकी झुटकीको प्रहरी सहायक निरीक्षक राम कुमार यादव, कृषि शाखा प्रमुख महिनारायण यादव, दिलिप मण्Þडल, पारसमणी पप्पु लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
    सप्तरीको राजगढ गाउँपालिका ३ स्थित नर्घोका अग्निपीडितहरुलाई बिहीबार राहत प्रदान गरिएको छ । 
    धर्मी हल्फा महिला विकास क्लव सप्तरीले अग्निपीडितहरू सीताराम यादव र हरेराम यादवलाई राहत प्रदान गरेको हो । 
    संस्थाले राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती र भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरेको संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका छन् । 
    सो अवसरमा राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादव, प्रहरी चौकी झुटकीको प्रहरी सहायक निरीक्षक राम कुमार यादव, कृषि शाखा प्रमुख महिनारायण यादव, दिलिप मण्Þडल, पारसमणी पप्पु लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
    मÞसीर ८ गते उनीहरुको घरमा आगलागि हुदा ८ लाखभन्दा बढीको क्षति भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
सप्तकोशीको ४१ वटा ढोका खोलिए
सप्तकोशीको ४१ वटा ढोका खोलिए
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?