दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएपछि बुधबार ४१ वटा ढोका खोलिएको छ ।
सप्तरी–सुनसरीको बीच सिमामा पर्ने सप्तकोशी नदीमा यस वर्ष कै उच्च पानीको वहाव २ लाख ६३ हजार २ सय ७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काप्mलेले पानीको वहाव बढेसंगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ४१ वटा ढोका खुल्ला गरिएको जानकारी दिए । पानीको वहाव उच्च भएपछि सर्वसाधारणलाई सचेत गर्नका निम्ती खतराको संकेत रातो बत्ती समेत बालिएको उनले बताए ।
सप्तकोशीको ४१ वटा ढोका खोलिए
सारांश
- सप्तरी–सुनसरीको बीच सिमामा पर्ने सप्तकोशी नदीमा यस वर्ष कै उच्च पानीको वहाव २ लाख ६३ हजार २ सय ७० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काप्mलेले पानीको वहाव बढेसंगै कोशी ब्यारेजका ५६ ढोका मध्ये ४१ वटा ढोका खुल्ला गरिएको जानकारी दिए ।
- पानीको वहाव उच्च भएपछि सर्वसाधारणलाई सचेत गर्नका निम्ती खतराको संकेत रातो बत्ती समेत बालिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया