दुर्घटनामा एकको मृत्यु, एक गम्भिर

राजविराज राजविराज
|
बुधबार, पौष ९, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     राजविराजबाट लहानतर्फ जाँदै गरेको ना.
  • ३ख.
  • १२६९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.

दैनिक समाचारदाता
राजविराज, ८ पुस । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका सडकखण्डमा मंगलबार दिउँसो बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 
    राजविराजबाट लहानतर्फ जाँदै गरेको ना.३ख. १२६९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.६५प. ९०४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर गाउँपालिका ३ बस्ने ३५ वर्षिय अरुणकुमार साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । 
    दुर्घटनामा मोटरसाइकलको पछिल्लो सिटमा सवार सोही वडाकी २९ वर्षिया कल्पना साह गम्भिर घाइते भएकी छिन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । 
    घटनापछि बस चालक भने बस घटनास्थलमै छाडी फरार भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
मिडियालाई बजेट उपलब्ध गराउन मधेश प्रदेश सरकारसँग माग
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ