रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा

राजविराज राजविराज
|
बुधबार, मंसिर ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा

सारांश

  •     उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ ।
  •       पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।
  •     यसअघि संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएकी छन् । 
    उपाध्यक्ष यादवले फोरमको पदाधकारी बैठकबाट प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेपछि राजीनामा दिएको श्रोतले जनाएको छ । 
    पार्टीको मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।
    यसअघि संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो । केन्द्रको निर्णय बिपरित रेणुको अगुवाईमा प्रदेश २ मा कालो दिवस मनाइएपछि उनलाई कारवाही गर्न ठाडो प्रस्ताव आएको हो । पुर्व मन्त्री समेत रहेकी यादवले केन्द्रिय कार्य समिति समक्ष राजिनामा पत्र बुझएकी हुन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल बाहेक सप्तरीमा अन्य २८ वटा दल दर्ता
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग