दुई फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, माघ १०, २०७६
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  •     फरार प्रतिवादी पक्राउ गर्न आक्रमक अभियान चलाएको सप्तरी प्रहरीले यो सँगै ६ महिनाको अवधीमा अदालतबाट सजाय तोकी फरार रहेका ३७ र अनुसन्धानका क्रममा फरार रहेका ३० गरी ६७ जनालाई पक्राउ गर्न सफल भएको छ ।
  •       पछिल्लो पटक कुटपिट मुद्दाका फरार प्रतिवादी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी ४५ वर्षिय मोहनराज चमार र सोही वडा निवासी ५२ वर्षिय शुभनारायण पक्राउ परेका छन् ।
  • उनीहरुलाई शुक्रबारै अदालतमा बुझाइएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
    विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकि फरार रहेका तथा अनुसन्धानका क्रममा फरार भएकाहरुलाई सप्तरी प्रहरीले शुक्रबार फरार दुई प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । 
    फरार प्रतिवादी पक्राउ गर्न आक्रमक अभियान चलाएको सप्तरी प्रहरीले यो सँगै ६ महिनाको अवधीमा अदालतबाट सजाय तोकी फरार रहेका ३७ र अनुसन्धानका क्रममा फरार रहेका ३० गरी ६७ जनालाई पक्राउ गर्न सफल भएको छ । 
    पछिल्लो पटक कुटपिट मुद्दाका फरार प्रतिवादी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी ४५ वर्षिय मोहनराज चमार र सोही वडा निवासी ५२ वर्षिय शुभनारायण पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबारै अदालतमा बुझाइएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
नेकपा एस छिन्नमस्ताद्वारा गाउँपालिका बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
अग्निपीडितलाई गाउँपालिकाको राहत 
अग्निपीडितलाई गाउँपालिकाको राहत 
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा