राजविराज÷उद्योग बाािण्ज्य संघ सप्तरीले चार जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रमबीच मनोनित भएका नारायण रंजन, चन्द्रशेखर साह, अनिल प्रसाद सिंह र महिला सदस्य गिता कोइरालालाई पद तथा गोपियनताको सपथ गराइएको छ ।
मनोनितमा परेकाहरुलाई अध्यक्ष लालु प्रसाद अग्रवालले पद तथा गोपियनताको सपथ दिलाएका छन् । चार जना मनोनित भएपछि कार्यसमितिले पूर्णता पाएको छ ।
सो अवसरमा अध्यक्ष अग्रवाललले उद्योगि व्यवसायीको पेशागत हकहितको संरक्षणका साथै उपभोक्ताको हितमा समेत सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपाध्यक्षद्वय दुर्गानन्द साह, रमेश साह, महासचिव अमृत संचेती, सहकोषाध्यक्ष निर्मल मुन्धडा, महिला सदस्य अम्बिका दाहालका साथै उद्योगि व्यवसायी र संचारकर्मीको उपस्थिति रहेको थियो ।
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
सारांश
- सो अवसरमा अध्यक्ष अग्रवाललले उद्योगि व्यवसायीको पेशागत हकहितको संरक्षणका साथै उपभोक्ताको हितमा समेत सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।
- कार्यक्रममा उपाध्यक्षद्वय दुर्गानन्द साह, रमेश साह, महासचिव अमृत संचेती, सहकोषाध्यक्ष निर्मल मुन्धडा, महिला सदस्य अम्बिका दाहालका साथै उद्योगि व्यवसायी र संचारकर्मीको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया