‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

राजविराज राजविराज
|
बिहिबार, मंसिर २, २०७८
|
|
२२ पटक हेरिएको
Shares
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

सारांश

  •     स्व.
  • खटरका भाइ सप्तरीको राजविराज वडा नं.
  • ७ निवासी छेदी यादवले बुधवार उक्त पुरस्कारबारे घोषणा गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
    राजविराजका समाजसेवी स्व. खटर यादवको सम्झनामा ‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरिएको छ । 
    स्व. खटरका भाइ सप्तरीको राजविराज वडा नं. ७ निवासी छेदी यादवले बुधवार उक्त पुरस्कारबारे घोषणा गरेका हुन् । 
    पुरस्कारका लागि ५१ हजार रुपैयाँको कोष स्थापना गरिएको तथा सोही कोषबाट आउने ब्याज रकमले वर्षेनी पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।
    दाजु स्व. खटर यादवको सम्झानामा उक्त पुरस्कार यही मंसिर महिनामा एक कार्यक्रमबीच प्रदान गरिने बताउँदै सप्तरीका एक जना सञ्चारकर्मीलाई ५ हजार १ सय १ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
विपद् सम्बन्धी रिफ्रेसर  तालिम सम्पन्न
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी