ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 

राजविराज राजविराज
|
मंगलबार, आषाढ ५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 

सारांश

  •     स्थानिय ६० वर्षिय खडक नरायण श्रेष्ठको भान्सा कोठामा ग्यास चुल्होको पाईप लिक भएपछि पाईप सच्चाउने क्रममा सो आगलागि हुँदा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार आगलागि हुदाँ श्रेष्ठको हात, खुट्टा र टाउँको पोलेर घाईते भएपछि स्थानिय कृति अस्पताल रुपनगरमा उपचार भइरहेको छ ।
  •       आगलागिमा घर भित्र रहेको फ्रिज, चामल, दाल, बल्याङकेट, काठ, फर्निचरको सामान, लत्ता कपडा, भडाबर्तन र घर समेत गरी ४ लाख मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक हनुमान छ ।

दैनिक समाचारदाता
राजविराज, ४ असार ।

    सप्तरीको कंचनरुप नगरपालिका १२ बस्तिपुरमा ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते भएका छन् । 
    स्थानिय ६० वर्षिय खडक नरायण श्रेष्ठको भान्सा कोठामा ग्यास चुल्होको पाईप लिक भएपछि पाईप सच्चाउने क्रममा सो आगलागि हुँदा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार आगलागि हुदाँ श्रेष्ठको हात, खुट्टा र टाउँको पोलेर घाईते भएपछि स्थानिय कृति अस्पताल रुपनगरमा उपचार भइरहेको छ । 
    आगलागिमा घर भित्र रहेको फ्रिज, चामल, दाल, बल्याङकेट, काठ, फर्निचरको सामान, लत्ता कपडा, भडाबर्तन र घर समेत गरी ४ लाख मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक हनुमान छ । 
    आगोलाई कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?