जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै

राजविराज राजविराज
|
आइतबार, बैशाख ५, २०७८
|
|
१८ पटक हेरिएको
Shares
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै

सारांश

  •     पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् ।
  •       सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् ।
  •      सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
    कोरोनाको त्रासका बीच आइतबार जलाशय किनारमा भिडभाड नगरि तथा घरको छतमा ब्रतालुहरुले चैती छठ पर्वमा मनाउँदै छन् ।
    पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् । 
    सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् ।     सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।
    यता कतिपय ब्रतालुले कोरोनाको जोखिमलाई ध्यानमा राखी घरकै छतमा अस्थायी पोखरीको निर्माण गरि छठ पर्वमा सहभागि भएको पाइएको छ ।     सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत सम्पन्न हुनेछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप
वडाध्यक्षले मनपर्दी गरेको स्थानीयको आरोप
बाल दिवसको अवसरमा आँखा शिविर 
बाल दिवसको अवसरमा आँखा शिविर 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट