काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध

राजविराज राजविराज
|
आइतबार, माघ ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध

सारांश

  •     काँग्रेस सप्तरीले सूचना प्रविधि विधेयक बिरुद्ध ¥याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
  •       नेपाली काग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
  • बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 
    नेपाली काँग्रेस सप्तरीले सूचना प्रविधि बिधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको भन्दै आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ । 
    काँग्रेस सप्तरीले सूचना प्रविधि विधेयक बिरुद्ध ¥याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो । 
    नेपाली काग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ । 
    बुझाइएको बिरोध पत्रमा नेपाल सरकारले विशेषा सेवा गठन र संचालन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूच्ना प्रविधि विधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गम्भिर रहेको उल्लेख छ । 
    ज्ञापनपत्रमा नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्र रहेको हुँदा नेपाली काँग्रेस जिल्ला कार्य समितिले त्यस्ता षडयन्त्र बिरुद्ध बिरोध गरेको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
पत्रकारिता जगतप्रति असहिष्णुता किन ?
दुई सय घरेलु मदिरा नष्ट
दुई सय घरेलु मदिरा नष्ट
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
“गौर हत्या काण्ड” का दोषिलाई कारवाहीको मागसँगै आन्दोलनका कार्यक्रम सार्वजनिक 
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा ६ जना घाइते
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन