बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
४६ पटक हेरिएको
Shares
बाँसको झ्याङमा लुकाई राखेको  अवस्थामा गाजा बरामद 

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ सकरदही टोलस्थित एक बासको झ्याङमा परालले छोपिराखिएको अवस्थामा ४१ किलो गाजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
  •       भारतीय सीमा नजिकै पर्ने सो टोलस्थित बासको झ्याङमा गाजा लुकाई भण्डारण गर्ने र त्यसपछि प्रहरीलाई छल्दै ग्राहकसम्म पु¥याउने गरेको गोप्य सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नं.
  • ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    बाँसको झ्याङमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरीले बुधबार बिहान ८ बजेतिर प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ सकरदही टोलस्थित एक बासको झ्याङमा परालले छोपिराखिएको अवस्थामा ४१ किलो गाजा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । 
    भारतीय सीमा नजिकै पर्ने सो टोलस्थित बासको झ्याङमा गाजा लुकाई भण्डारण गर्ने र त्यसपछि प्रहरीलाई छल्दै ग्राहकसम्म पु¥याउने गरेको गोप्य सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले सो परिमाणको गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । 
    यता गाजा बरामदपछि सशस्त्र प्रहरीले सम्बन्धीत व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान
जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ