दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
राजबिराजस्थित पविमाविमा क्रिकेट खेलका लागि पभेलियन भवन निर्माण कार्य सुरु भएको छ । क्रिकेट खेलाडीका लागि ड्रेसिङ रूम, बस्ने हल र शौचालयसहित भवन निर्माण कार्य भइरहेको छ ।
प्रदेश सरकारको २५ लाखको सहयोगमा स्थानिय उपभोक्ता मार्फत खेलकुुद तथा पूर्वाधाञर मन्त्रालयको सहयोगमा सामाजिक बिकास ईकाई कार्यालयको निगरानीमा निर्माण कार्य अगाडी बढेको छ । असारको पहिलो हप्ता भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ ।
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
सारांश
- प्रदेश सरकारको २५ लाखको सहयोगमा स्थानिय उपभोक्ता मार्फत खेलकुुद तथा पूर्वाधाञर मन्त्रालयको सहयोगमा सामाजिक बिकास ईकाई कार्यालयको निगरानीमा निर्माण कार्य अगाडी बढेको छ ।
- असारको पहिलो हप्ता भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया