सप्तरीले धनुषालाई पराजित ग¥यो 

राजविराज राजविराज
|
सोमबार, कार्तिक २९, २०७८
|
|
६७ पटक हेरिएको
Shares
सप्तरीले धनुषालाई पराजित ग¥यो 

सारांश

  •     रौतहटको राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० बिकेट गुमाई १ सय २५ रनको योगफल खडा गरेको थियो ।
  • जसमा पप्पु यादब २८ रन, अजय यादब १८ अविजित बिवेक यादब १२ रन जोडेका थिए ।
  • बलिँगतर्फ धनुषाका रूपेश यादब ३ बिकेट, श्यामन राय २ तथा रोहन यादबर अभिजित १÷१ बिकेट हात पारेका थिए ।

दैनिक समाचारदाता
राजबिराज, २९ कात्ति । 
    रौतहटमा जारी प्रदेश २ स्तरिय वाईवाई यु १९ एकदिवसिय क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सोमबार सप्तरीले धनुषालाई २६ रनले पराजित गरेको छ ।
    रौतहटको राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० बिकेट गुमाई १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा पप्पु यादब २८ रन, अजय यादब १८ अविजित बिवेक यादब १२ रन जोडेका थिए । बलिँगतर्फ धनुषाका रूपेश यादब ३ बिकेट, श्यामन राय २ तथा रोहन यादबर अभिजित १÷१ बिकेट हात पारेका थिए । 
    प्रतिउत्तरमा धनुषाले २९ ओभर ६ वलमा सबै बिकेट गुमाई ९९ रन मै सिमित भएपछि सप्तरीले २६ रनले जित हात पारेको हो । टिमका लागि धनुषाका मनोज यादब १३ रूपेश यादब १२ र श्यामन यादब १० रन जोडेका थिए । सप्तरीका बिवेक यादबले घातक बलिँग गर्दै ६ ओभरमा २८ रन खर्चे ६ बिकेट लिएका थिए भने नितेश यादब र अजय यादबले समान २÷२ बिकेट हात पारे ।     खेलको म्यान अफ दि म्याच सप्तरी टिम राष्ट्रिय खेलाडी बिवेक यादब म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट सँघ सदस्य बिरेन्द्र यादबले जानकारी दिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप