दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी

राजविराज राजविराज
|
शनिबार, श्रावण १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी

सारांश

  •     पार्टीको जिल्ला विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई शनिबार राजविराजमा उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् ।
  • उनले भने, “यसका लागि जनताले एउटा मात्रै सिट जिताउँदैमा उक्त  संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबै गम्भिर हुनुपर्छ ।
  • ”     सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन । 

    जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीले १० लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको दाबी गरेका छन् । 
    पार्टीको जिल्ला विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई शनिबार राजविराजमा उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । उनले भने, “यसका लागि जनताले एउटा मात्रै सिट जिताउँदैमा उक्त  संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबै गम्भिर हुनुपर्छ ।”
    सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।
   भारतीय राजनीति पार्टी–बीजेपीको उदाहरण दिदै उपाध्यक्ष डा. राउतले जनमतका स्वराजीहरूलाई आफ्नो विधान–संस्कारबाट कहिले पनि पछाडी नहुन निर्देशन पनि दिए । सोही अन्तर्गत हरेक स्वराजीलाई सामाजिक, भौतिक र आर्थिकरूपमा सबल हुनु पनि जरूरी रहेको उपाध्यक्ष डा. राउतको भनाइ थियो ।
   पार्टीका जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शम्भुनाथ नगरपालिकाकी संगिता साह तथा कार्यक्रम संचालन हनुमाननगर कंकालिनी नगरपालिकाका राजकुमार गाईमले गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९२ सुकुम्बासीलाई निस्सा प्रदान
९२ सुकुम्बासीलाई निस्सा प्रदान
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीले धनुषालाई पराजित ग¥यो