आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 

राजविराज राजविराज
|
आइतबार, बैशाख ८, २०७६
|
|
५० पटक हेरिएको
Shares
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 

सारांश

  •     नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९०३९ नम्वरको पिकअप भ्यानलाई चेकजाँच गर्दा उक्त भ्यान भित्र अवैध रुपमा भारततर्फ बिक्रिका लागि लैजादै गरेको २५ किलोको १०० बोरा मरिच फेला परेको प्रहरीले जनाएको छ ।
  •     प्रहरीले भ्यान र मरिचसहित भ्यानका चालक सुनसरीको छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यता पक्राउ परेका सुन्दरसहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहिका लागि तिलाठी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट करिव ८ लाख मुल्य बरावरको अवैध मरिचसहित एक व्यक्ति पक्राउ परेका छन् । 
    नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९०३९ नम्वरको पिकअप भ्यानलाई चेकजाँच गर्दा उक्त भ्यान भित्र अवैध रुपमा भारततर्फ बिक्रिका लागि लैजादै गरेको २५ किलोको १०० बोरा मरिच फेला परेको प्रहरीले जनाएको छ ।
    प्रहरीले भ्यान र मरिचसहित भ्यानका चालक सुनसरीको छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता पक्राउ परेका सुन्दरसहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहिका लागि तिलाठी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
विद्युत चोरीमा एकै वडाका ६ जना गरी ७ जना कारवाहीमा
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?