दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
कोभिड १९ को दोश्रो लहर अन्र्तगत कोरोना भाइरसबाट जोगिनको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई दुई थान टेन्ट हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा अस्पताललाई उक्त दुई थान टेन्ट हस्तान्तरण गरिएको हो ।
करिब दुई लाख ३२ हजार २ सय मुल्य बराबरको उक्त टेन्ट अस्पतालका प्रमुख रन्जीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गरे ।
टेन्ट हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिद्या मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
सारांश
- सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा अस्पताललाई उक्त दुई थान टेन्ट हस्तान्तरण गरिएको हो ।
- करिब दुई लाख ३२ हजार २ सय मुल्य बराबरको उक्त टेन्ट अस्पतालका प्रमुख रन्जीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले टेन्ट हस्तान्तरण गरे ।
- टेन्ट हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिद्या मण्डल र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया