पोखरीमा डुबेर एक बालिकाको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, श्रावण २६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
पोखरीमा डुबेर एक बालिकाको मृत्यु

सारांश

  •     सो नगरपालिका ८ काचनस्थित लक्ष्मी साहको पोखरीमा स्थानिय मिताराम दासकी ६ वर्षिया छोरी नन्दनी कुमारी दासको नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
  •       पोखरीमा डुबेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा शत्रुधन अस्पताल बोदेबर्साईनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले जनहितका लागि एक सूचना जारि गर्दै स–साना नाबालक तथा नाबालिकाहरु नजिकमा रहेको पोखरी, नाला, नदीहरु नुहाउन नदिन, अभिभावकहरुले स–साना केटाकेटीहरुलाई एक्लै नछोड्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    सप्तरीको बोदेबर्साईन नगरपालिकामा बिहीबार पोखरीमा नुहाउने क्रममा एक बालिकाको डुबेर ज्यान गएको छ । 
    सो नगरपालिका ८ काचनस्थित लक्ष्मी साहको पोखरीमा स्थानिय मिताराम दासकी ६ वर्षिया छोरी नन्दनी कुमारी दासको नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । 
    पोखरीमा डुबेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा शत्रुधन अस्पताल बोदेबर्साईनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले जनहितका लागि एक सूचना जारि गर्दै स–साना नाबालक तथा नाबालिकाहरु नजिकमा रहेको पोखरी, नाला, नदीहरु नुहाउन नदिन, अभिभावकहरुले स–साना केटाकेटीहरुलाई एक्लै नछोड्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन,  वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
फरार १३ जना प्रतिवादी पक्राउ 
फरार १३ जना प्रतिवादी पक्राउ 
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी