एक दर्जन नेपाली भारतमा सम्मानित 

राजविराज राजविराज
|
बिहिबार, पौष ४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
एक दर्जन नेपाली भारतमा सम्मानित 

सारांश

  •     भारतको राजधानी दिल्लीमा ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर ह्युुुुुुुुुुुुुुुुुुुुुमन राईट प्रोटक्सन फोरमले एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्याय लगायतका क्षेत्रमा योगदान गरेवापत १२ जना नेपालीलाई सम्मान गरेको हो ।
  •       सम्मानित हुनेहरुमा मधेश प्रदेशका निर्वतमान साँसद नेत्रविक्रम साह, जनकपृुर उपमहानगरपालिकाका मेयर मनोज साह, तराई मधेश महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साह “क्रान्ति”, डा उपेन्द्र साह, अनवर अली, प्रमोद शर्मा छन ।
  •       यस्तै बालकिसुन साह, शिव नारायण मेहता, मिश्रीलाल मधुकर, सुनिता कलवार, उमा कुमारी साह र शोभा साह पनि सम्मानित भएका छन ।

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 

    नेपालमा मानव अधिकार तथा महिला सशक्तीकरण लगायतका क्षेत्रमा उल्लेख्यनीय काम गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पूर्व सांसददेखि वर्तमान मेयरसम्म छन । 
    भारतको राजधानी दिल्लीमा ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर ह्युुुुुुुुुुुुुुुुुुुुुमन राईट प्रोटक्सन फोरमले एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्याय लगायतका क्षेत्रमा योगदान गरेवापत १२ जना नेपालीलाई सम्मान गरेको हो । 
    सम्मानित हुनेहरुमा मधेश प्रदेशका निर्वतमान साँसद नेत्रविक्रम साह, जनकपृुर उपमहानगरपालिकाका मेयर मनोज साह, तराई मधेश महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साह “क्रान्ति”, डा उपेन्द्र साह, अनवर अली, प्रमोद शर्मा छन । 
    यस्तै बालकिसुन साह, शिव नारायण मेहता, मिश्रीलाल मधुकर, सुनिता कलवार, उमा कुमारी साह र शोभा साह पनि सम्मानित भएका छन । 
    कार्यक्रमका प्रमुख अतिथी ह्युमन राईट प्रोटेक्सन फोरम आसामका अध्यक्ष महानन्द सरकार दत्तले उनीहरुलाई “मानव अधिकार इन्टरनेशनल अवार्ड”बाट सम्मानित गरेका छन । 
    सो अवसरमा ह्युमन राईट प्रोटेक्सन फोरमका राष्ट्रिय कार्यकारी अध्यक्ष डा.काशीराम पैठाणेको विशेष उपस्थिती रहेको थियो । भारतीय ह्युमन राईट प्रोटेक्सन फोरमले विगत २ दशक देखी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्यायका लागी योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
सरोकारबाला एकजुट भए बालविवाह चाडै  नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
आइतबारदेखी राजविराजका  सबै विद्यालय खुल्ने 
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै
विभिन्न बिद्यालयमा ५ करोड २३ लाखको भवन निर्माण हुदै

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?