दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पुनः चार फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउ गर्ने अभियानको रुपमा लिएपछि धमाधम फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् ।
ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलिले जिल्लाको हनुमाननगर कंकालिन न.पा.४ मधवापुर बस्ने लुटपिट मुद्दाका तनुकलाक मण्डल, चन्देश्वर मण्डल, सोनावति अमात र सहेन्द्र कुमार मण्डललाई पक्राउ गरेको हो ।
यता पक्राउ परेका फरार प्रतिवादीहरुलाई सप्तरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यो सँगै सप्तरी प्रहरीले झण्डै ६० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको छ ।
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
सारांश
- प्रहरीले एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउ गर्ने अभियानको रुपमा लिएपछि धमाधम फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् ।
- ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलिले जिल्लाको हनुमाननगर कंकालिन न.
- पा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया