भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, मंसिर ९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

सारांश

  •     झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए ।
  • उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।

    सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् । 
    झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए । उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।  
    पक्राउ परेका यादवलाई मंगलबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 

शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न

सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी

डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 

विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 

नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 

दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?