भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ

राजविराज राजविराज
|
सोमबार, कार्तिक १९, २०८१
|
|
७३ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ

सारांश

  •     सोमबार दिउँसो गस्ती गर्ने क्रममा प्रहरीले विष्णुपुर गाउँपालिका वडा नं.
  • ३ मुसहर्निया टोल हनुमान चौक सडक खण्डस्थितमा झुटर्कीबाट राजबिराजतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट भएको मोटरसाईकलमा सवार राजगढ गाउँपालिका वडा नं.
  • ६ निवासी ३७ वर्षिय ईस्माईल खानलाई उक्त मुल्य बराबरको चप्पलसहित नियन्त्रणमा लिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।      

 ईलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको १ लाख ३१ हजार मुल्य बराबरको लेडिज चप्पल र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । 
    सोमबार दिउँसो गस्ती गर्ने क्रममा प्रहरीले विष्णुपुर गाउँपालिका वडा नं. ३ मुसहर्निया टोल हनुमान चौक सडक खण्डस्थितमा झुटर्कीबाट राजबिराजतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट भएको मोटरसाईकलमा सवार राजगढ गाउँपालिका वडा नं. ६ निवासी ३७ वर्षिय ईस्माईल खानलाई उक्त मुल्य बराबरको चप्पलसहित नियन्त्रणमा लिएको हो ।   
    प्रहरीका अनुसार मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लोड गरिएको बोरामा भन्सार छलेर ल्याइएको लेडिज चप्पल भेटिएकोले मोटरसाईकल र मोटरसाईकल चालकसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 

भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन

राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल

पत्रकार महासंंघद्वारा विद्युतीय  कारोवार ऐन खारेजीको माग

अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 

सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल

विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण

डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान

मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु

काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु