राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा

सारांश

  •     सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ ।
  •       पार्टीको केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, निर्वाचित पदाधिकारी लगायत आन्दोलनकारीको सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजिनामा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
  •       यसरी गठित समितिबाट राजिनामा दिनेहरुमा समिति सदस्यहरु शम्भु प्रसाद यादव (मेयर), शैलेश कुमार साह (मेयर), विशेश्वर रजक, पुनम कुमारी यादव, उपेन्द्र प्रसाद साह, बिजय कुमार यादव, श्याम सरदार, दिनेश कुमार यादव, माधव चौधरी, ननु चौधरी कलवार, अमरेन्द्र यादव, अनुगमन समिति सदस्यहरु गजेन्द्र कुमार मण्डल, जिशमुल खाँ र हरि मण्डल रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
    राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले महाधिवेशन प्रयोजनका लागि गठन गरेको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यहरुले राजिनामा दिएका छन् । 
    सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ । 
    पार्टीको केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, निर्वाचित पदाधिकारी लगायत आन्दोलनकारीको सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजिनामा दिइएको विज्ञप्तिमा उल्लेख छ । 
    यसरी गठित समितिबाट राजिनामा दिनेहरुमा समिति सदस्यहरु शम्भु प्रसाद यादव (मेयर), शैलेश कुमार साह (मेयर), विशेश्वर रजक, पुनम कुमारी यादव, उपेन्द्र प्रसाद साह, बिजय कुमार यादव, श्याम सरदार, दिनेश कुमार यादव, माधव चौधरी, ननु चौधरी कलवार, अमरेन्द्र यादव, अनुगमन समिति सदस्यहरु गजेन्द्र कुमार मण्डल, जिशमुल खाँ र हरि मण्डल रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
लागुऔषधसहित तीन पक्राउ
लागुऔषधसहित तीन पक्राउ
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
वडा नं. ६ द्वारा ठूलो परिमाणमा  फाइबर सिरक वितरण
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
तीन सय विपन्न घरपरिवारको फुसको छानो हटाउने तयारी
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग