हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा

राजविराज राजविराज
|
बुधबार, माघ १८, २०७९
|
|
७६ पटक हेरिएको
Shares
हुकिङ गरि विद्युत चोरी गर्ने ९ जना कारवाहीमा

सारांश

  •     विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा उक्त गाउँपालिकाका इजरायल मन्सुरी, जमुनम मन्सुरी, रामचुनाम मन्सुरी लगायत ९ जना पक्राउ परेको बितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् ।
  •       केन्द्रले ग्राहकका लागि प्रयोगमा ल्याएको विद्युतीय पोलमा हुक लगाई विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
  •       पक्राउ परेकाहरुबाट कानुन बमोजिम जरिवाना असुलेर सचेत गरेर छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 

    नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका कर्मचारीको नेतृत्वमा बुधबार गएको प्रहरीसहितको टोलीले बिद्युत चोरी गरिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट ९ जनालाई पक्राउ गरेको छ । 
    विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा उक्त गाउँपालिकाका इजरायल मन्सुरी, जमुनम मन्सुरी, रामचुनाम मन्सुरी लगायत ९ जना पक्राउ परेको बितरण केन्द्रका प्रमुख मधुसुधन यादवले जानकारी दिएका छन् । 
    केन्द्रले ग्राहकका लागि प्रयोगमा ल्याएको विद्युतीय पोलमा हुक लगाई विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले जानकारी दिए । 
    पक्राउ परेकाहरुबाट कानुन बमोजिम जरिवाना असुलेर सचेत गरेर छाडिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    केही दिन यता विद्युत चुहावट रोक्न केन्द्रले प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिनुका साथै विद्युतीय सामाग्रि पनि जफत गर्न थालेको छ । 
    विद्युत चोरीमा संलग्नहरुलाई कारवाही गर्न थालिएपछि विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या केही घटेपनि पूर्ण नियन्त्रणमा भने आइनसकेको र अभियान जारि रहने बितरण केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
सात सय गाँजाको बोट नष्ट
सात सय गाँजाको बोट नष्ट
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट