लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
लौनियाले जित्यो टि–टवान्टी क्रिकेटको उपाधीे

सारांश

  •     बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनियाबीचको फाईनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेको थियो ।
  •     जवाफमा लौनियाले १२ ओभर  ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी जितेको हो ।
  • उपाधी सँगै बिजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपबिजेताले ११ हजार दुई सय ५० रूपैया प्राप्त गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।    

    सप्तरीको तिलाठी कोईलाडी गाउपालिका २ बाबा डिहवार लौनियाद्वारा आयोजित टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी लौनियाले हात पारेको छ ।
    बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनियाबीचको फाईनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेको थियो ।
    जवाफमा लौनियाले १२ ओभर  ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी जितेको हो । उपाधी सँगै बिजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपबिजेताले ११ हजार दुई सय ५० रूपैया प्राप्त गरेको छ ।
    फाईनल खेलको प्लेयर अफ दि म्याच मुकेश यादब घोषित भए । प्रतियोगितमा प्लेयर अफ दि सिरिज मुकेश यादब, बेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घोषित भए ।
    बिजेता तथा उपबिजेतालाई तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डललगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
बाबुको हत्या गरि फरार छोरा तीन वर्षपछी पक्राउ
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव