सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव

सारांश

  •     आयोजित कार्यक्रममा बैदेशिक रोजगारमा जानेहरुका लागी उपलब्धीमूलक तथा लाभदायीक बनाउन र बैदेशिक रोजगारमा जाने नै हो भने सीप सिकेर मात्र जान सुझाव दिइएको थियो ।
  •       कार्यक्रममा वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम, लगव तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने तथा अकालमा ज्यान गुमाउने लगायतका नकारात्मक विषयहरु गम्भिर भएकोले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउनेप्रति नगरपालिका संवेदनशिल रहेको उपप्रमुख साधना झाले बताइन् ।
  •       सहभागिहरुले रोजगारमा गएका परिबारका सदस्यहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमा पनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 
    बैदेशिक रोजगार प्रबद्र्धनका लागी राजविराज नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीको आयोजनामा शुक्रबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राजविराज नगरपालिका वडा नं. १ स्थित राजदेवी माविमा सो अभिमुखीकरण सम्पन्न भएको हो । 
    आयोजित कार्यक्रममा बैदेशिक रोजगारमा जानेहरुका लागी उपलब्धीमूलक तथा लाभदायीक बनाउन र बैदेशिक रोजगारमा जाने नै हो भने सीप सिकेर मात्र जान सुझाव दिइएको थियो । 
    कार्यक्रममा वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम, लगव तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने तथा अकालमा ज्यान गुमाउने लगायतका नकारात्मक विषयहरु गम्भिर भएकोले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउनेप्रति नगरपालिका संवेदनशिल रहेको उपप्रमुख साधना झाले बताइन् । 
    सहभागिहरुले रोजगारमा गएका परिबारका सदस्यहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमा पनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरेका थिए । 
    नेपाल सरकारले एजेन्टको व्यवस्था खारेज गरेता पनि समुदायमा दलालहरुको विगविगि रहेको स्थानिय सरकार पनि यस विषयलाई निगरानी गर्नुपर्ने आवश्यक रहेको वडा सदस्य खेलानन्द यादवले जोड दिए । 
    वैदेशिक रोजगारलाई सुरक्षित बनाउन संस्थाले गरेको प्रयास सराह्निय रहेको र काम गराई प्रभाकारी भएकोले थप सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने स्थानियहरुले प्रतिवद्धता समेत व्यक्त गरे । 
    यस्तै कार्यक्रममा वैदेशिक रोजगारीले हाम्रो समाजमा विप्रेषण भित्रिएको, आधुनिक प्रविधीको विकास तथा महिला शसक्तिकरण हुनुको साथै समुदाय स्तरमा गरिबी घटेको, जनसंख्या बृद्धिदर घटेको लगायतका सकारात्मक विषयहरुमाथी कार्यक्रममा छलफल भएको थियो । 
    वडा सदस्य खेलानन्द यादवको अध्यक्षता तथा राजविराज नगरपालिकाको उपप्रमुख साधना झाको प्रमुख आतिथ्यमा आयोजित अभिमुखीकरणमा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरी, बैदेशिक रोजगारमा गएका परिवारका सदस्य, रोजगारमा जाने सम्भाबित युवा र बैदेशिक रोजगारबाट फर्केर आएकाहरुको सहभागिता रहेको थियो । 
    यसअघि संस्थाले सोही नगरपालिकाको बार्ड नं. १०, १२, १४ र १५ मा समेत अभिमूखीकरण सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
पैगम्बरको जन्म दिन धुमधामका साथ मनाइयो
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु