किशोर झुण्डिएको अवस्थामा फेला 

राजविराज राजविराज
|
बुधबार, जेठ १७, २०८०
|
|
५१ पटक हेरिएको
Shares
किशोर झुण्डिएको अवस्थामा फेला 

सारांश

  •     वडा नं.
  • ३ मटिगढा निवासी १८ वर्षिय ललित कुमार चौधरीले आपनै घरको बासको बलोमा झुलले बेरेको डोरीको पासो लगाई झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यो सँगै जिल्लामा चालु आ.

दैनिक समाचारदाता
राजबिराज, १७ जेठ ।

    सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् । 
    वडा नं. ३ मटिगढा निवासी १८ वर्षिय ललित कुमार चौधरीले आपनै घरको बासको बलोमा झुलले बेरेको डोरीको पासो लगाई झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यो सँगै जिल्लामा चालु आ.ब.मा विभिन्न कारणले आत्महत्या गर्नेको संख्या ९६ पुगेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 
    यसअघि दुई दिनअघि मात्रै जिल्लामा दुई महिलासहित तीन जनाले आत्महत्या गरेका थिए भने ५ जनाले आत्महत्याका प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम

समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन

विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान

अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने 

सप्तरीमा ४८ को परिक्षण गर्दा  चिकित्सकसहित १७ जना संक्रमित

नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 

सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
वित्तीय संस्थामा आगो लगाइदिने भन्दै  सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ

गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान

प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?