दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
जबरजस्तीकरणी मुद्दामा सप्तरी जिल्ला अदालतले तोकेको धरौटी रकम तिर्न नसक्दा एक प्रतिवादी मंगलबार कारागार चलान भएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ५५ वर्षिय राम चलितर भन्ने लक्ष्मण पासवानलाई अदालतले करणी मुद्दामा धरौटी वापत ५ लाख रकम तिर्ने फैसला गरेको हो । सो रकम उनले तिर्न नसक्दा कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार पासवानमाथी फागुन ७ गते स्थानिय एक ५८ वर्षिया एकल महिलालाई गाँउ देखि ५ सय मिटर पश्चिम आफ्नै खेतमा तोरी उखेलिरहेको अवस्थामा जबरजस्ती करणी गरेको उजुरी परेको थियो । सो उजुरी पश्चात् ईलाका प्रहरी कार्यालय कल्याणपुरले जबरजस्तीकरणी शिर्षकमा मुद्दा चलाएको थियो ।
करणी मुद्दामा धरौटी तिर्न नसक्दा कारागार चलान
सारांश
- सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ५५ वर्षिय राम चलितर भन्ने लक्ष्मण पासवानलाई अदालतले करणी मुद्दामा धरौटी वापत ५ लाख रकम तिर्ने फैसला गरेको हो ।
- सो रकम उनले तिर्न नसक्दा कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार पासवानमाथी फागुन ७ गते स्थानिय एक ५८ वर्षिया एकल महिलालाई गाँउ देखि ५ सय मिटर पश्चिम आफ्नै खेतमा तोरी उखेलिरहेको अवस्थामा जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया