चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
५१ पटक हेरिएको
Shares
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ७ निवासी २६ वर्षिय जितेन्द्र कुमार मण्डल छन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मण्डललाई अदालतले चोरी मुद्दमा पाँच दिन कैद र १५ हजार पाँच सय जरिवाना तोकेको थियो ।
  •       वरदात पश्चात फरार रहेका उनलाई मंगलबार पक्राउ गरि सप्तरी जिल्ला अदालतमा बुझाइएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 

    सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं ७ निवासी २६ वर्षिय जितेन्द्र कुमार मण्डल छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मण्डललाई अदालतले चोरी मुद्दमा पाँच दिन कैद र १५ हजार पाँच सय जरिवाना तोकेको थियो । 
    वरदात पश्चात फरार रहेका उनलाई मंगलबार पक्राउ गरि सप्तरी जिल्ला अदालतमा बुझाइएको जनाइएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?