दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
राजविराज वडा नं. ९ मलेठका अग्निपीडितहरुलाई बिहीबार एक कार्यक्रमबीच राहत स्वरुप नगद बितरण गरिएको छ ।
वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।
वडा अध्यक्ष शम्भुप्रसाद यादव लालीको अध्यक्षता तथा राजविराज नगरपालिकाका प्रमुख शम्ु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय बादेर यादव, मो. इजराइल, शिवशंकर यादव, लक्ष्मण यादव, खटर यादव, संजिव कुमार यादवलगायत ४७ जनालाई विपद कोषको रकमबाट सो राहत बितरण गरिएको हो ।
आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका उमेश यादव, पत्रकार अमरनाथ मण्डल तथा अन्य वडाका अध्यक्ष, सदस्य एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।
४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान
सारांश
- वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।
- वडा अध्यक्ष शम्भुप्रसाद यादव लालीको अध्यक्षता तथा राजविराज नगरपालिकाका प्रमुख शम्ु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय बादेर यादव, मो.
- इजराइल, शिवशंकर यादव, लक्ष्मण यादव, खटर यादव, संजिव कुमार यादवलगायत ४७ जनालाई विपद कोषको रकमबाट सो राहत बितरण गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया