जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने

राजविराज राजविराज
|
बिहिबार, आश्विन १५, २०७७
|
|
४५ पटक हेरिएको
Shares
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने

सारांश

  •     सो पार्टीका जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव र हरेराम यादवद्वारा बिहीबार जारि संयुक्त प्रेस विज्ञप्ति मार्फत सो बारे जानकारी गराइएको हो ।
  •     विज्ञप्तिमा गत असोज ३ गते पार्टीको केन्द्रिय निर्देशन अनुरुप राजविराजमा भएको बिरोध सभा संचालन गरिरहेका बेला पार्टीका नेता चितरन्जन यादवलाई गाली गलौज र हातपात जस्ता अभद्र व्यवहारले पार्टी अनुशासनको गम्भिर उलंघन गरेको ठहर गर्दै राजविराज नगर कमिटिका अध्यक्ष भिमराज यादव र जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि पार्टीको सो पदबाट निलम्वन गरेको जनाइएको छ ।
  •       यस्तै केन्द्रिय सदस्य समेत रहेका भिमराज यादव र अशोक यादवको हकमा भने आवश्यक कारवाहीका लागि केन्द्रिय कार्यकारणी समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिका सदस्य सत्यनारायण यादवलाई मधेश प्रदेश समिति प्रदेश नं.

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
    जनता समाजवादी पार्टी सप्तरीले अनुशासन उलंघन, पार्टी प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ठहर गर्दै दुई जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गर्ने तथा अन्य दुई जनालाई केन्द्रिय कार्यकारणी समिति तथा प्रदेश नं. २ समितिमा आवश्यक कारवाहीका लागि सिफारिसको निर्णय गरेको छ । 
    सो पार्टीका जिल्ला अध्यक्षद्वय केदार प्रसाद यादव र हरेराम यादवद्वारा बिहीबार जारि संयुक्त प्रेस विज्ञप्ति मार्फत सो बारे जानकारी गराइएको हो ।
    विज्ञप्तिमा गत असोज ३ गते पार्टीको केन्द्रिय निर्देशन अनुरुप राजविराजमा भएको बिरोध सभा संचालन गरिरहेका बेला पार्टीका नेता चितरन्जन यादवलाई गाली गलौज र हातपात जस्ता अभद्र व्यवहारले पार्टी अनुशासनको गम्भिर उलंघन गरेको ठहर गर्दै राजविराज नगर कमिटिका अध्यक्ष भिमराज यादव र जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि पार्टीको सो पदबाट निलम्वन गरेको जनाइएको छ । 
    यस्तै केन्द्रिय सदस्य समेत रहेका भिमराज यादव र अशोक यादवको हकमा भने आवश्यक कारवाहीका लागि केन्द्रिय कार्यकारणी समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिका सदस्य सत्यनारायण यादवलाई मधेश प्रदेश समिति प्रदेश नं. २ मा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 
    तत्कालिन समाजवादी पार्टी जिल्ला समितिका पदाधिकारी तथा पूर्व राष्ट्रिय जनता पार्टी जिल्ला अध्यक्ष मण्डलको बुधबार सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको दुबै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण 
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?