जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता

राजविराज राजविराज
|
आइतबार, आश्विन १८, २०७७
|
|
३७ पटक हेरिएको
Shares
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता

सारांश

  •     पार्टीका अध्यक्षद्वय हरेराम यादव र केदार प्रसाद यादवद्वारा आइतबार जारि संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
  •       जारि विज्ञप्तिमा २०७७ असोज ३ गते भएको घटना सम्बन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा छलफल गरी संलग्न व्यक्तिहरुले आ–आफ्नो कमिकमजोरी र त्रृटीको लागि आत्मालोचना गरेकोले सो कारवाही फिर्ता लिएको जनाइएको छ ।
  •       साथै विज्ञप्तिमा भिमराज यादव, अशोक यादव र सत्यनारायण यादवमाथी गरिएको कारवाहीको सिफारिस समेत फिर्ता लिइएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले भिमराज यादव तथा लक्ष्मण यादवमाथि गरेको निलम्बनको कारवाही फिर्ता लिएको तथा अन्य नेतामाथी गरिएको कारवाहीको सिफारिस फिर्ता लिएको जनाइएको छ । 
    पार्टीका अध्यक्षद्वय हरेराम यादव र केदार प्रसाद यादवद्वारा आइतबार जारि संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । 
    जारि विज्ञप्तिमा २०७७ असोज ३ गते भएको घटना सम्बन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा छलफल गरी संलग्न व्यक्तिहरुले आ–आफ्नो कमिकमजोरी र त्रृटीको लागि आत्मालोचना गरेकोले सो कारवाही फिर्ता लिएको जनाइएको छ । 
    साथै विज्ञप्तिमा भिमराज यादव, अशोक यादव र सत्यनारायण यादवमाथी गरिएको कारवाहीको सिफारिस समेत फिर्ता लिइएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ