तीस कार्टुन मदिरा बरामद 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
तीस कार्टुन मदिरा बरामद 

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका ११ सखुवास्थित कोशी बाधको छेउबाट केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ अबैध रुपमा लगिरहेको अवस्थामा प्रहरीले सो मदिरा बरामद गरेको हो ।
  •       बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलिले ३० वटा बोरामा ९० कार्टुन दिलवाले नामक रक्सि बरामद गरेको जनाइएको छ ।
  •       अन्दाजी ७२ हजार मुल्य पर्ने मदिरा बोकेका व्यक्तिहरुले प्रहरी टोलीलाई दखेपछि प्mयालेर भागेको जनाउँदै बरामद गरिएको उक्त मदिरा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 
    कोशी बाँधको छेउबाट नेपालबाट भारततर्फ अबैध रुपमा लगिरहेको ९० कार्टुन मदिरा प्रहरीले बरामद गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका ११ सखुवास्थित कोशी बाधको छेउबाट केही व्यक्तिहरुले टाउकोमा बोकी नेपालबाट भारततर्फ अबैध रुपमा लगिरहेको अवस्थामा प्रहरीले सो मदिरा बरामद गरेको हो । 
    बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलिले ३० वटा बोरामा ९० कार्टुन दिलवाले नामक रक्सि बरामद गरेको जनाइएको छ । 
    अन्दाजी ७२ हजार मुल्य पर्ने मदिरा बोकेका व्यक्तिहरुले प्रहरी टोलीलाई दखेपछि प्mयालेर भागेको जनाउँदै बरामद गरिएको उक्त मदिरा जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
साबुन फैक्ट्रिमा आगलागि हुँदा ५० लाख बराबरको क्षति
साबुन फैक्ट्रिमा आगलागि हुँदा ५० लाख बराबरको क्षति
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग