बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १२, २०८३
|
|
९ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली

सारांश

  • सशस्त्र प्रहरी उपरीक्षक नवीनसिंह राईका अनुसार सम्भावित बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रमा डीएमटी म्यानेजमेन्ट टिमका ३२ जनासहित ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
  • उद्धार तथा राहतका लागि २ वटा ¥याप बोट र ३ वटा मोटर बोट गरी ५ वटा उद्धार बोट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
  • कोशी नदीको जलस्तर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा निगरानी बढाइएको र आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने गरी सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ११ असोज । 
बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले कोशी नदीको तटीय क्षेत्रसहित बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीलाई ‘हाई अलर्ट’मा राखेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक नवीनसिंह राईका अनुसार सम्भावित बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रमा डीएमटी म्यानेजमेन्ट टिमका ३२ जनासहित ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उद्धार तथा राहतका लागि २ वटा ¥याप बोट र ३ वटा मोटर बोट गरी ५ वटा उद्धार बोट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
कोशी नदीको जलस्तर बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तटीय क्षेत्रमा निगरानी बढाइएको र आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने गरी सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

तिलाठीका १९ बाढी प्रभावित परिवारलाई राहत बितरण

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै