चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा

राजविराज राजविराज
|
आइतबार, माघ २७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा

सारांश

  •     प्रहरी प्रधान कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कम्युनिकेशन नामक एप्सको सार्वजनिकीकरण गरिएको हो ।
  •     सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले उक्त एप्सको शुभारम्भ गरे ।
  •       एप्सको शुभारम्भ गर्दै प्रहरी प्रमुख पालले एउटा मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सबारीसाधनले दुई वटा चालक राख्नुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
    सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आइतबारदेखी ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । 
    प्रहरी प्रधान कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कम्युनिकेशन नामक एप्सको सार्वजनिकीकरण गरिएको हो ।
    सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले उक्त एप्सको शुभारम्भ गरे । 
    एप्सको शुभारम्भ गर्दै प्रहरी प्रमुख पालले एउटा मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सबारीसाधनले दुई वटा चालक राख्नुपर्ने बताए ।
    उनले दुई वटा चालक राखे÷नराखेको पत्ता लगाउनकै लागि यो एपको निर्माण गरिएको भन्दै यो एप मार्फत् त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कार्वाहीको दायरामा ल्याइने बताए ।
    प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।
    लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
कोरोना संक्रमित यूवकको मृत्यु
कोरोना संक्रमित यूवकको मृत्यु
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?