पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास

राजविराज राजविराज
|
बुधबार, बैशाख १३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास

सारांश

  •     आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन ।
  •       सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
  •     धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    प्रदेश सभा सदस्य किरण कुमारी साहले राजविराज ७ स्थित भगवती मन्दिर पोखरीको घाट निर्माणका लागि बुधबार शिलान्यास गरेकी छिन् । 
    आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन । 
    सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
    धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो । 
     प्रदेश सभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाटै राजविराज नगरपालिकाको वडा नंं ४ मा केही दिन भित्रै सेफ हाउसको निर्माण कार्य समेत शूरु गरिने जानकारी दिएकी छिन । 
    उक्त अवसरमा वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादव, ३ का अध्यक्ष अनिल दास, जसपाका युवा नेता शैलेन्द्र यादव, संतोष कुमार साह लगायत स्थानीय भरभलादमीको उपस्थिती रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
चट्याङ लागेर दुईको मृत्यु
चट्याङ लागेर दुईको मृत्यु
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै