चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, माघ २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

सारांश

  •     चिसोका कारण विरामी परेर सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी ५५ वर्षिय सहदेव सदाको उपचारका क्रममा बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
  •     यता मृतकका आफन्तहरुले अस्पतालमा भर्ना भएका सदाको चिकित्सक समयमा नआउँदा मृत्यु भएको आरोप लगाएका छन् ।
  •       अस्पतालका निमित्त प्रमुख डा.

दैनिक समाचारदाता
राजविराज, २ माघ । 
    चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको बुधबार बिरामीका आफन्तहरुले राजविराजमा प्रदर्शन गरेका छन् । 
    चिसोका कारण विरामी परेर सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी ५५ वर्षिय सहदेव सदाको उपचारका क्रममा बुधबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
    यता मृतकका आफन्तहरुले अस्पतालमा भर्ना भएका सदाको चिकित्सक समयमा नआउँदा मृत्यु भएको आरोप लगाएका छन् । 
    अस्पतालका निमित्त प्रमुख डा. रञ्जित झाले सदाको अवस्था सिकिस्त रहेकोले मृत्यु भएको बताएको छ । उनले सदाको उपचारमा दुई जना चिकित्सक खटिए पनि सिकिस्त अवस्था भएका कारण मृत्यु भएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
पोखरीमा डुबेर  नाबालकको मृत्यु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्
बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन
चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल