बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ४, २०७८
|
|
६४ पटक हेरिएको
Shares
बाढीमा वेपत्ता भएका लालु अझै फेला परेनन्

सारांश

  •     उनलाई बुधबार जिता खोलको बाढीले बगाएको थियो ।
  • विहीवार पनि सुरक्षाकर्मी र आफन्तले खोजी कार्य जारी राखेका छन ।
  •       अघिल्लो दिन बुधवार जिता खोलाको जिर्ण पृुल हुदै तिलाठी तर्फ जादै गर्दा बाढीले मण्डललाई बगाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु मण्डल अझै वेपत्ता छन् । 
    उनलाई बुधबार जिता खोलको बाढीले बगाएको थियो । विहीवार पनि सुरक्षाकर्मी र आफन्तले खोजी कार्य जारी राखेका छन । 
    अघिल्लो दिन बुधवार जिता खोलाको जिर्ण पृुल हुदै तिलाठी तर्फ जादै गर्दा बाढीले मण्डललाई बगाएको थियो । उनीसंगै रहेका २८ वर्षिय संजिव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । 
    विगत तीन दिन देखी भईरहेको अबिरल वर्षाका कारण आएको बाढीले जिल्लामा आधा दर्जन घर भत्काएको छ भने दुई दर्जन भन्दा बढी पशू चौपाया बगाएको छ । यस्तै निरन्तरको वर्षाले धानवालीमा पनि ठुलो क्षती पुर्‍याएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
सप्तरीका तीन नगरपालिका र एक गाउँपालिकाले अझै ल्याउन सकेन बजेट
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर 
डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर