दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
सप्तरीको साविकको जमुनी मधेपुरा गाविस ८ छपकी टोल निवासी नेवालाल यादवको निधन भएको छ ।
हाल रुपनी गाउँपालिका ४ का स्व. यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा. शिवशंकर यादवले बताए ।
बि.स. १९९३ सालमा जन्मेका नेवालालको २०७६ साल साउन ३१ गते ८३ वर्षको उमेरमा निधन भएको हो ।
निधन भएका यादव वि.स. २०१७, २०२३, २०२९ र २०४६ सालमा पटक पटक गरि चार पटक गाविसको प्रधानपञ्चमा निर्वाचित भएका थिए । जस मध्ये बि.स. २०१७ सालमा उनी निर्विरोध निर्वाचित भएका थिए ।
उनले छपकी विद्यालयको स्थापना गर्नुका साथै आफ्नो कार्यकालमा जग्गा मोहियानीलाई सबैलाई सन्तुष्ट पार्ने गरि व्यवस्थापन गरेको स्थानिय डा. यादवले जानकारी दिए ।
चार पटक प्रधानपञ्चमा निर्वाचित नेवालालको निधन
सारांश
- हाल रुपनी गाउँपालिका ४ का स्व.
- यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा.
- शिवशंकर यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया