चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
२८ पटक हेरिएको
Shares
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न

सारांश

  •     प्रतिष्ठानका सप्तरी शाखा अध्यक्ष ध्रुव कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश गृह तथा सञ्चार राज्य मन्त्री रूबी कुमारी कर्णले नेपाल जस्तो मुलुकमा खर्चिलो चुनाव दुर्भाग्य भएको वताएका छन् ।
  • मन्त्री कर्णले नरबहादुर जस्तो सदाचारीको सपना पुरा हुने विश्वास व्यक्त गर्दै देश समाजउन्मुख दिशामा नगएसम्म विकास सम्भव नहुने जिकिर समेत गरिन् ।
  •       कार्यक्रममा खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरी, प्रतिष्ठानका सल्लाहकार प्रथम लाल राम, नेता कलामउदीन खान, वडा अध्यक्ष कलामउदीन मियाँ, संस्थाका उपाध्यक्ष बद्री सदा, युवा विद्यार्थीहरूले समाजवादको वहस नेपालको लागी आवश्यक रहेको वताए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    कम्युनिष्ट आन्दोलनका संस्थापक नरबहादुर कर्मचार्यको नाममा रहेको स्मृति प्रतिष्ठानले बुधबार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा वर्तमान चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    प्रतिष्ठानका सप्तरी शाखा अध्यक्ष ध्रुव कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश गृह तथा सञ्चार राज्य मन्त्री रूबी कुमारी कर्णले नेपाल जस्तो मुलुकमा खर्चिलो चुनाव दुर्भाग्य भएको वताएका छन् । मन्त्री कर्णले नरबहादुर जस्तो सदाचारीको सपना पुरा हुने विश्वास व्यक्त गर्दै देश समाजउन्मुख दिशामा नगएसम्म विकास सम्भव नहुने जिकिर समेत गरिन् । 
    कार्यक्रममा खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरी, प्रतिष्ठानका सल्लाहकार प्रथम लाल राम, नेता कलामउदीन खान, वडा अध्यक्ष कलामउदीन मियाँ, संस्थाका उपाध्यक्ष बद्री सदा, युवा विद्यार्थीहरूले समाजवादको वहस नेपालको लागी आवश्यक रहेको वताए । 
    कार्यक्रमको सञ्चालन सचिव माला कुमारी कर्णले गरेकी थिइन् भने संस्थाका सदस्य सरस्वती चौधरीले स्वागत गरेकी थिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
भिख माग्नेलाई सजाय
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
“जय श्री राम” को नाराले बजार गुन्जियो 
“जय श्री राम” को नाराले बजार गुन्जियो