दैनिक समाचारदाता
राजविराज ३० चैत ।
सप्तरीको रुपनी गाउँपालिकामा ११ महिने नाबालकको मंगलबार पोखरीमा डुबेर ज्यान गएको छ ।
वडा नं. ४ छपकी भलोल टोल निवासी देवचन्द्र मुखियाको ११ महिने छोरा राज मुखिया पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर घाईते भएका नाबालकलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको उपचारकै क्रममा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटना वारे थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर नाबालकको मृत्यु
सारांश
- वडा नं.
- ४ छपकी भलोल टोल निवासी देवचन्द्र मुखियाको ११ महिने छोरा राज मुखिया पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।
- पोखरीमा डुबेर घाईते भएका नाबालकलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको उपचारकै क्रममा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया