गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले

राजविराज राजविराज
|
बिहिबार, भाद्र २४, २०७८
|
|
६५ पटक हेरिएको
Shares
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले

सारांश

  •     कंचनरुप नगरपालिका वडा नंं.
  • १० बदगामामा निवासी बौवालाल खड्गा यादवको एउटा गाईगोठ समेत जलेर नष्ट भएको छ ।
  •       घरमा बालेको घुरबाट सल्केको आगोले गाईगोठ जल्नुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
    सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामामा बिहीबार एउटा गाइगोठमा आगलागी हुँदा दुई गोरुगाडासहित दुई गाई जलेर मरेका छन् । 
    कंचनरुप नगरपालिका वडा नंं. १० बदगामामा निवासी बौवालाल खड्गा यादवको एउटा गाईगोठ समेत जलेर नष्ट भएको छ । 
    घरमा बालेको घुरबाट सल्केको आगोले गाईगोठ जल्नुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएको छ । 
    यस्तै गोठमा राखिएको दुई वटा गोरुगाडा जलेको छ र एक मन धानसहित करिब ५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगोलाई स्थानियबासी र प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न 
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु  
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद