निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 

राजविराज राजविराज
|
बुधबार, जेठ १८, २०७९
|
|
४५ पटक हेरिएको
Shares
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 

सारांश

  •     बुधवार संचारकर्मीहरुसंग कुरा गर्दै साहले राजनीतिमा हार–जित स्वभाविक भएको भन्दै हिजोका दिनमा जसरी नगर र नगरवासीका लागी जे जती काम गर्न सके त्यो पदमा नपुगे पनि बाहिर वसेरै गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
  •       चुनावी नतिजा सहर्ष स्विकारेका साहले आप्mनो पराजयलाई प्राविधिक हारका रुपमा लिएको बताए ।
  • अर्काे तिर विपक्षीले पैmलाएको भ्रममा केही मतदाता फस्न पुगेको उनको बुझाई छ ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका निवर्तमान नगर प्रमुख शैलेश प्रसाद साहले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै मतदाताहरुलाई धन्यवाद दिएका छन् । 
    बुधवार संचारकर्मीहरुसंग कुरा गर्दै साहले राजनीतिमा हार–जित स्वभाविक भएको भन्दै हिजोका दिनमा जसरी नगर र नगरवासीका लागी जे जती काम गर्न सके त्यो पदमा नपुगे पनि बाहिर वसेरै गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । 
    चुनावी नतिजा सहर्ष स्विकारेका साहले आप्mनो पराजयलाई प्राविधिक हारका रुपमा लिएको बताए । अर्काे तिर विपक्षीले पैmलाएको भ्रममा केही मतदाता फस्न पुगेको उनको बुझाई छ । साहले आफ्नो नतिजाबाट अधिकाँश नगरवासी चकित र दुखित भएको बताए । 
    उनले नवनिर्वाचीत नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्य सबैलाई बधाई दिदै सकारात्मक काममा सधै सहयोग तथा नकारात्मक काममा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने समेत नगरवासीमा प्रतिवद्धता ब्यक्त गरेका छन् । 
    हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदका लागी उम्मेदवारी दोह¥याएका साह जनमत पार्टीका उम्मेदवार विरेन्द्र माझी संग झिनो मतले पराजित भएका हुन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
बलात्कारका केही घटना झुठो भएको खुलासा
बलात्कारका केही घटना झुठो भएको खुलासा
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
दुई पक्षबीचको झडपमा एकको मृत्यु,  हत्याको आरोपमा एक पक्राउ, अन्य फरार
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की