ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान

राजविराज राजविराज
|
बिहिबार, पौष १८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान

सारांश

  •     विहीवार एक कार्यक्रमको आयोजना गरी सप्तरीबाट जिल्ला कार्य समिति, प्रदेश समिती र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरेको हो ।
  •       केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख अतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ ।
  •       सो अवसरमा केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई सुन्दर रुप दिन पत्रकार स्वच्छ, सफा र इमान्दार हुनु जरुरी रहेको बताईन ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजले हालै सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनमा निर्वाचित तीनै तहका पदाधीकारीलाई सम्मान गरेको छ । 
    विहीवार एक कार्यक्रमको आयोजना गरी सप्तरीबाट जिल्ला कार्य समिति, प्रदेश समिती र केन्द्रिय समितिमा नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरेको हो । 
    केन्द्रकी प्रमुख संचालिका भगवती दिदीको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको प्रमुख अतिथ्यमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको छ । 
    सो अवसरमा केन्द्रकी प्रमुख संचालिका भगवती दिदीले पत्रकार समाजको ऐना भएको भन्दै समाजलाई सुन्दर रुप दिन पत्रकार स्वच्छ, सफा र इमान्दार हुनु जरुरी रहेको बताईन । सुरक्षित र मर्यादित समाज निर्माणका लागी धर्म सँगै ज्ञान उत्तिकै जरुरी रहेको भन्दै उनले नागरिकलाई सचेतना फैलाउने मामिलामा पनि कलम चलाउन संचारकर्मीहरुसँग आग्रह गरिन । 
    कार्यक्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता सह, प्रदेश समितीका उपाध्यक्ष अम्बिका दाहाल, केन्द्रीय परिषद सदस्यद्वय मनोज कुमार माझी, सतिष दत्तसहित सम्पूर्ण जिल्ला कार्या समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा केन्द्रका मिडिया प्रभारी दिनानाथ यादव, प्रवचनकर्ता मधुसुधन देव लगायतले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको गतिविधीबारे जानकारीसहित नवनिर्वाचित पदाधीकारीलाई शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन