जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश

सारांश

  •     राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोल नवप्रवेशीे तिवारीलाई माला, टिका लगाई पार्टीमा प्रवेश गराए ।
  •       उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता विकास तिवारीले बिहीबार पार्टी परित्याग गरेका थिए ।
  • उनले अध्यक्ष यादवलाई पत्राचार गरी सो पार्टीको कुनै पदमा नरहने जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 

    जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यबाट राजिनामा दिएका विकास तिवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । 
    राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोल नवप्रवेशीे तिवारीलाई माला, टिका लगाई पार्टीमा प्रवेश गराए । 
    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता विकास तिवारीले बिहीबार पार्टी परित्याग गरेका थिए । उनले अध्यक्ष यादवलाई पत्राचार गरी सो पार्टीको कुनै पदमा नरहने जानकारी गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर