जनमुखीद्वारा एम्बुलेन्स सेवा संचालन

राजविराज राजविराज
|
बुधबार, चैत्र ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार सो एम्बुलेन्सको रिवन काटेर उद्घाटन गरेका छन् ।
  •       “जनसेवामा समर्पित हाम्रो संस्था” भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष सचिन्द्र दासले जानकारी दिए ।
  •       सो अवसरमा संस्थाका शेयर सदस्य तथा कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजले होली पर्वको अवसरमा एम्बुलेन्स सेवा विधिवत् रुपमा संचालनमा ल्याएको छ । 
    प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार सो एम्बुलेन्सको रिवन काटेर उद्घाटन गरेका छन् । 
    “जनसेवामा समर्पित हाम्रो संस्था” भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सेवा संचालनमा ल्याएको संस्थाका अध्यक्ष सचिन्द्र दासले जानकारी दिए । 
    सो अवसरमा संस्थाका शेयर सदस्य तथा कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
लगातारको शितलहरले जनजीवन कष्टकर
लगातारको शितलहरले जनजीवन कष्टकर
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित