महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु

राजविराज राजविराज
|
आइतबार, माघ २७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु

सारांश

  •     राजविराजमा आइतबारदेखी सुरु भएको उक्त तालिमले जिल्लाका विपन्न महिलालाई सीपसंगै आर्थिक उपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको नेपाल–भारत मैत्री संघ सप्तरी शाखा अध्यक्ष मनोज मुन्धडाले बताए ।
  •       अहिले प्रारम्भिक चरण मै २४ जना महिला सिलाई कटाइ तालिममा सहभागी भएको प्रशिक्षिक प्रमिला यादवले बताईन ।
  • तालिममा सहभागी महिलाहरुलाई उनले कुर्ती, सलवार, हरेक डिजाईनका कुर्ता, पाइन्ट लगायतका सीप सिकाउन थालेकी छिन ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 

    नेपाल–भारत मैत्री संघ केन्द्रिय समितिको सहकार्यमा नेपाल–भारत मैत्री संघ शाखा सप्तरीले गरिब र पीछिडिएका समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको छ । 
    राजविराजमा आइतबारदेखी सुरु भएको उक्त तालिमले जिल्लाका विपन्न महिलालाई सीपसंगै आर्थिक उपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको नेपाल–भारत मैत्री संघ सप्तरी शाखा अध्यक्ष मनोज मुन्धडाले बताए । 
    अहिले प्रारम्भिक चरण मै २४ जना महिला सिलाई कटाइ तालिममा सहभागी भएको प्रशिक्षिक प्रमिला यादवले बताईन । तालिममा सहभागी महिलाहरुलाई उनले कुर्ती, सलवार, हरेक डिजाईनका कुर्ता, पाइन्ट लगायतका सीप सिकाउन थालेकी छिन ।
    स्थानीय छिन्नमस्ता अस्पतालको सभाकक्षमा निःशुल्क रुपमै सूरु भएको सिलाई कटाई तालिमका लागी ११ वटा सिलाई मेशिन संघका केन्द्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झा र संघका जिल्ला अध्यक्ष मनोज मुन्धडाले निजी खर्च गरेर खरिद गरी सहयोग स्वरुप उपलब्ध गराएका छन । 
    विपन्न महिलालाई आय आर्जनको श्रोत जुटाउन र आत्मनिर्भर बनाउन तालिमले सहयोग पु¥याउने आयोजकको विश्वास छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
स्वास्थ्य सामग्री हस्तान्तरण 
स्वास्थ्य सामग्री हस्तान्तरण 
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी 
समस्यै समस्याले ग्रसित कारागारमा  चार गुना भन्दा बढी कैदीबन्दी