सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा

सारांश

  •     विगत १० वर्षदेखि सञ्चालनमा रहेको सो कलेजले उत्कृष्ट नतिजा दिन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेको स्थानीय अभिभावकहरुको भनाई छ ।

   राजविराज/राजविराजस्थित क्षितिज कलेजमा भर्नाका लागि तोकिएको कोटाभन्दा तेब्बर आवेदन परेपछि कलेज प्रशासनले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको छ ।
    व्यवस्थापन संकाय (बीबीए) तर्फ ४० जना विद्यार्थीको कोटा मात्र रहेकोमा १ सय ३० जनाले आवेदन दिएपछि कलेजले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको हो । 
    यसका लागि कलेजले शनिवार परीक्षा लिएको छ । परीक्षा लिएर छनौट गर्नुको विकल्प थिएन, प्रिन्सिपल गोपाल दासले भने ‘विद्यार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै आगामी दिनमा सिट संख्या बढाउन अनुमतिका लागि सम्बन्धित निकायमा पहल शुरु गरिसकेका छौ । 
    विगत १० वर्षदेखि सञ्चालनमा रहेको सो कलेजले उत्कृष्ट नतिजा दिन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेको स्थानीय अभिभावकहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
पत्नीलाई अस्पताल मै छाडी उपचार खर्च र न्यायका लागी भौतारिदै दास
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
भिसा मगाई दिने भन्दै ठगि गर्ने चार पक्राउ
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह