सडक निर्माणको माग गर्दै पैदल यात्रा

राजविराज राजविराज
|
सोमबार, श्रावण २६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सडक निर्माणको माग गर्दै पैदल यात्रा

सारांश

  •     सडक निर्माणका लागि दवाव सिर्जना गर्न उनको नेतृत्वमा पैदलयात्रा निकालिएको हो ।
  • सखडाबाट निकालिएको पैदलयात्रा विषणपुर चौक पुगेर समापन गरिएको थियो ।
  •     राजविराज–सखडा–गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै  पैदलयात्रा निकालिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 

    लामो समयदेखी “राजविराज–सखडा–गोविन्दपुर” सम्मको सडक निर्माण गर्न हेलचक्राइ गरेको भन्दै सोमबार नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा पैदलयात्रा निकालिएको छ ।
    सडक निर्माणका लागि दवाव सिर्जना गर्न उनको नेतृत्वमा पैदलयात्रा निकालिएको हो । सखडाबाट निकालिएको पैदलयात्रा विषणपुर चौक पुगेर समापन गरिएको थियो ।
    राजविराज–सखडा–गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै  पैदलयात्रा निकालिएको थियो । 
    लामो समय सडक जर्जर अबस्थामा हुँदा समेत निर्माण कार्य कछुवा गतिमा भएकोले दवाव स्वरुप पैदल यात्रा गरिएको पूर्वमन्त्री यादवले बताए । शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
एकाइस पाउण्ड रगत संकलन
एकाइस पाउण्ड रगत संकलन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो