अज्ञात समूहद्वारा ट्रकमा आगजनी

राजविराज राजविराज
|
शुक्रबार, पौष १६, २०७८
|
|
२० पटक हेरिएको
Shares
अज्ञात समूहद्वारा ट्रकमा आगजनी

सारांश

  •     गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना.
  • ६ख.
  • ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ महुली पुल नजिक शुक्रबार दिउँसो एक ट्रकमा आगजनी भएको छ । 
    गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना.६ख. ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणका लागि प्रहरी, स्थानियवासी तथा वारुणयन्त्रको मद्दत लिएको थियो ।  
    यसैबीच स्थानिय प्रत्यक्षदर्शीका अनुसार चार जनाको समूहमा आएका व्यक्तिहरुले ट्रक रोकी पेट्रोल छरेर आगजनी गरि फरार भएका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अज्ञात व्यक्तिले ट्रकमा आगजनी गरेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित